कालिमाटी फलफूल तथा तरकारी बजार

आधिकारिक वेबसाइट

वेबसाइट अस्थायी रूपमा बन्द गरिएको छ

सुरक्षा परीक्षण तथा प्राविधिक लेखापरीक्षण भइरहेको हुँदा हाम्रो वेबसाइट हालका लागि अस्थायी रूपमा बन्द गरिएको छ।

सुरक्षा हाम्रो प्राथमिकता हो

आवश्यक सुरक्षा परीक्षण, जोखिम मूल्याङ्कन तथा सुधार कार्य पूरा गरी सम्बन्धित लेखापरीक्षणबाट स्वीकृति प्राप्त भएपछि मात्र वेबसाइट पुनः सञ्चालन गरिनेछ।

यस अवधिमा वेबसाइटका अनलाइन सेवाहरू उपलब्ध नहुन सक्छन्। पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।