थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

समितिको संरचना

  • राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरुमध्येवाट नेपाल सरकारले तोकेको व्यक्ति – अध्यक्ष
  • कार्यक्रम निर्देशक, कृषि व्यवसाय प्रवध्र्दन तथा बजार विकास निर्देशनालय, कृषि विभाग – सदस्य
  • वडाअध्यक्ष, कालीमाटी फलफूल तथा तरकारी बजार रहेको वडा, काठमाडौं महानगरपालिका –सदस्य
  • नेपाल सरकारले मनोनयन गरेकोे कृषक प्रतिनिधि – ३ जना सदस्य
  • कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यवसाय गर्ने फलफूल तथा तरकारी व्यवसायीहरुले आफुहरु मध्येबाट निर्वाचन गरी पठाएका कम्तीमा एकजना महिला सहित – ३ जना सदस्य
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति स्वतन्त्र कर्मचारी युनियनको प्रतिनिधी – सदस्य
  • कार्यकारी निर्देशक –सदस्य सचिव

कुनै गुनासो, प्रतिक्रिया वा सुझाव छ?