थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

बिकासक्रम

लामो समयदेखि काठमाण्डौं उपत्यका तथा अन्य क्षेत्रको तरकारी तथा फलफूलहरुको वेचविखन गर्ने थलोको रुपमा रहदै आएको कालीमाटी वजार बि.सं. २०४३ आश्विन १५ गते देखि तत्कालिन खाद्य तथा कृषि वजार सेवा विभाग अन्र्तगत सँचालनमा आएको थियो । वजार सँचालनको क्रममा वजार आगमन र कारोवारको स्थितिमा भएको विस्तार एवं वजार प्रयोगकर्ताहरुको वढ्दो चापलाई मध्यनजर गरी सुविधा सम्पन्न वजार स्थापना गर्न नेपाल सरकार तथा संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष ९ग्ल्ऋम्ँ० को सहयोगमा अधिकांश संरचना निर्माण भएका हुन् ।

कालीमाटी तरकारी वजारको निर्माण तथा व्यवस्थापनको लागि एउटा स्वायत्त निकायको आवश्यकता महशुस गरी नेपाल सरकारद्वारा विकास समिति ऐन–२०१३ अन्र्तगत वि.सं. २०५१ फागुन १ गते “कालीमाटी फलफूल तथा तरकारी थोक वजार विकास समिति (गठन) आदेश, २०५१” जारी गरियो । समितिको कार्य क्षेत्रलाई विस्तार गर्ने अभिप्रायले नेपाल सरकारले वि. सं. २०५८ चैत्र १९ गते साविकको आदेश खारेज गरी सोही ऐन अन्तरगत “कालीमाटी फलफूल तथा तरकारी वजार विकास समिति (गठन) आदेश, २०५८” जारी भएअनुसार हाल सोही बमोजिम समिति सँचालनमा रहेकोछ । नेपाल सरकारको निर्णय अनुसार सघींय संरचना बमोजिम यस समितिलाई संघ अन्र्तगतको निकाय कायम गरिएकोछ ।
समितिको स्वामित्वमा रहेको कीर्तिपुर नगरपालिका वडा नं. ६ चोभारमा करिव २२ रोपनी जग्गामा फलफूल तथा पुष्पबजार निर्माणाधिन अवस्थामा छ । यसैगरी धादिङ्ग नौविसे स्थित आफ्नै स्वामित्वको करिव ४.५ रोपनी जग्गामा सङ्कलनकेन्द्र स्थापना गर्ने सोचाई समितिले राखेको छ ।

कुनै गुनासो, प्रतिक्रिया वा सुझाव छ?